Песня timro naam timi bina в исполнении Sabin Rai - слушать онлайн в хорошем качестве или скачать трек в Mp3 бесплатно на ПК или телефон.
4:40 MP3, 4.5MB, 128kb/s
Текст песни Sabin Rai - timro naam timi bina
Komal Tyo Timro Lyrics[Verse 1]
कोमल त्यो तिम्रो बदन मा ढल्न मन लाग्यो
एकछिन लाई सारा भुलेर हराउन मलाइ इच्छा जाग्यो
केही गर्न भएपनी हिड्न मन लाग्यो
तिमी संगै गहिराइ मा डुबि हेर्न इच्छा जाग्यो
तिम्रो आगमन ले मेरो जीवन मा
बेग्लै असर छाड्यो हेर मेरो आँखा मा स्पष्ट देख्नेछौ
तिम्रो नाम
[Verse 2]
सुनिदिने दैब पनि बहिरो छैन होला
कसम छ मेरो तिमिलाइ
साथ कहिले छोड्ने छुइन
मलाइ हसाउ या रुवाउ फरक पर्ने छैन
चालिसके कैयौ कदम बाचुन्चेल लाई डग्ने छैन
तिम्रो मायामा डुबेको छु यति सारो कि
एकछिन नदेख्दा सारा बिरानो लाग्छ परिचित ठाउँ पनि
तिमी बिना
[Verse 3]
सुख होस या दुख तिम्रो साथमा हुनेछु
जहिले तिमिलाइ मेरो साथ चाहिन्छ
तिमिलाइ जस्तै अरुलाइ म माया गर्न सक्दिन
मेरो यहि हो अन्तिम शब्द
सुख होस या दुख तिम्रो साथमा हुनेछु
जहिले तिमिलाइ मेरो साथ चाहिन्छ
तिमिलाइ जस्तै अरुलाइ म माया गर्न सक्दिन
मेरो यहि हो अन्तिम शब्द
[Outro]
तिम्रो मायामा डुबेको छु यति सारो कि
एकछिन नदेख्दा सारा बिरानो लाग्छ परिचित ठाउँ पनि
तिमी बिना